भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच शनिबार नयाँ दिल्लीमा भेट भएको छ । नेपालका उपप्रधानमन्त्री निधि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा जानुभएको थियो । सो जानकारी भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफ्नो ट्वीटर अकाउन्टमार्फत शनिबार अपरान्ह दिनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री … Continue reading भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट